October 19, 2021

Halkhabar kura

Entertainment Site

सौतेलो बावुले ब-ला-त्का-र- गर्दा कन्चनपुमा तीन वर्षीया बालिकाको मृत्यु

1 min read

कञ्चनपुर । सौतेलो बावुले ब-ला-त्का-र- गर्दा महेन्द्रनगरमा तीन वर्षीया बालिकाको ज्यान गएको छ । भीमदत्त नगरपालिका १८ सालघारी बस्ने ३० वर्षीय इन्द्र चुनाराले ब-ला-त्का-र- गर्दा तीन वर्षीया सुनिता चुनाराको मृत्यु भएको हो ।

आफू दाउरा खोज्न जंगल गएर घरमा फर्किदा छोरीलाई ब-ला-त्का-र- गरिएको अवस्थामा मृत फेला पारेको आमा ललिता चुनाराले बताएकी छिन् । श्रीमानले नै छोरीलाई ब-ला-त्का-र- गरेर मारेको आफूले प्रत्यक्ष देखेको उनले प्रहरीसमक्ष कि-टा-नी- जा-हे-री- दिएकी छिन् ।

बालिकाकी आमा ललिताले तीन महिना अघि मात्रै इन्द्र चुनारासँग बिहे गरेकी थिइन् ।

यता, प्रहरीले भने बाबुको कुटपिटबाट बालिकाको ज्यान गएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दका अनुसार चुनाराले कुटपिट गर्दा बालिकाको ज्यान गएको बयानका क्रममा बताएको जानकारी दिए ।

प्रहरीका अनुसार अचेत अवस्थामा भेटिएकी बालिकालाई महाकाली अस्पात पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् ।

शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनामा संलग्न चुनारालाई हि-रा-स-त-मा लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.