October 28, 2021

Halkhabar kura

Entertainment Site

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि

1 min read

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँलाई आज कोरोना संक्रमण पुष्टि भएको हो ।

महानगरका प्रेस सल्लाहकार मोहन बास्तोलाका अनुसार मेयर शाक्यकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पतिले आइतबार ग्रान्डी अस्पतालमा स्वाब दिएका थिए ।

उहाँकी पत्नीलाई भने कोरोना संक्रमण नदेखिएको प्रेस सल्लाहकार वास्तोलाका जानकारी दिनुभएको छ । लक्षण नदेखिएकाले मेयर शाक्य अहिले होम आइसोलेसनमा बस्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.