October 17, 2021

Halkhabar kura

Entertainment Site

कोरोना कहर: कुवेत भिसाको अवधि थप तीन महिना बढ्यो

1 min read

काठमाडौं । कुवेतले नेपालीसहित विदेशी नागरिकको भिसा थप तीन महिना थपेको छ । कोरोनाका कारण उत्पन्न वि-ष-म- परिस्थितिका कारण विदेशी नागरिकको भिसा थप तीन महिना बढाउँदै नोभेम्बर ३० सम्म पु¥याएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कुवेतले यसअघि थप गरेको भिसाको अवधि यही अगष्ट ३१ अर्थात आजदेखि सकिंदैछ ।

तर अझै पनि कोरोनाको कारण चार्टर्ड बाहेक अन्तर्राष्ट्रिय उडानहरु सञ्चालनमा नआएको र पहिले थपेको तीन महिनाको भिसाको समय पनि सकिने भएकोले फेरि तीन महिना भिसाको म्याद थप गरिएको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ । अब कुवेतको भिसा नोभेम्बर ३० सम्म स्वतः नवीकरण हुनेछ ।

Leave a Reply

Your email address will not be published.