प्रियंका कार्की र आयुष्मान देशराज जोशीको विवाह फागुनमा
1 min readकाठमाडौं । नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति पक्का भएको छ। उनीहरूले यही फागुन १७ गते वैवाहिक जीवनमा बाँधिने निर्णय गरेका हुन्। पारिवारिक सहमतिमा उक्त मिति तय भएको हो। विवाहको लागि टिका टाला गरेको दुई वर्षपछि उनीहरूको विवाह मिति तोकिएको हो।
केही दिन अघि विवाह हुने निश्चित भएपछि प्रियंकाले आफ्ना नजिका साथीहरुलाई बोलाएर ब्याचलर पार्टी दिन थाइल्यान्ड पुगेकी थिइन्।एक पछि अर्को गर्दै तोकिएको विवाह मिति सार्दै आएका उनीहरू केही दिन यता विवाहको मुडमा देखिएका थिए।
यसअघि ज्योतिषीले राम्रो साइत छैन भनेकाले बिहे रोकिएको थियो। आयुष्मान र प्रियंकाले आफ्नो र परिवारको ग्रह कमजोर भएको कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका थिए।
उनीहरूलाई ज्योतिषीले नै यो कुरा सुझाएका थिए। अब भने सबै कुराको ठिक भएको सुझाव ज्योतिषीले दिएपछि उनीहरु लगनगाठो कस्न तयार भएका हुन्।
नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति पक्का भएको छ।
उनीहरूले यही फागुन १७ गते वैवाहिक जीवनमा बाँधिने निर्णय गरेका हुन्। पारिवारिक सहमतिमा उक्त मिति तय भएको हो। विवाहको लागि टिका टाला गरेको दुई वर्षपछि उनीहरूको विवाह मिति तोकिएको हो।