October 28, 2021

Halkhabar kura

Entertainment Site

प्रचण्ड-माधवकै सामुन्ने लाग्यो यस्तो नारा ‘बिद्या तेरो सिन्दुर खोई…केपी ओली तेरो’…(भिडियोसहित)

1 min read

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन शुरु गरेको छ ।

यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी निरंकुशता लाद्न खोजेको नेकपा दाहाल खेमाको आरोप / देशभर विरोधसभा / राजनीतिका पानाबाटै ओली पत्तासाफ हुने चेतावनी ।

यहि विरोधको क्रममामा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विरुद्ध साह्रै नराम्रो नारा लागेको छ ।

पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमारकै अघि आफ्नै कार्यकर्ताले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या गर्दै आपत्तिजनक आक्षेपसहितको नारा लगाएका थिए ।

हेर्नुहोस भिडियो