October 28, 2021

Halkhabar kura

Entertainment Site

सिद्धबाबालाई धरौटीमा छाड्न अदालतको आदेश

1 min read

काठमाडौं । ब-ला-त्का-र-को आ-रो-प-मा प-क्रा-उ- परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ध-रौ-टी-मा छाड्न आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख ध-रौ-टी-मा छाड्न आदेश दिएको हो । गिरिमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

गत कात्तिक ४ गते एक महिलाले ब-ला-त्का-र-को उ-जु-री दिएपछि मंसिर १६ गते प्रहरीले गिरीलाई आईसीयुबाटै प-क्रा-उ गरिएको थियो । गिरिले भने आ-रो-प अस्वीकार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.