October 28, 2021

Halkhabar kura

Entertainment Site

निर्मला पन्तको न्याय माग्दै नेपाल प्रेस युनियनको वेवसाइट ह्याक

1 min read

काठमाडौं । नेपाल प्रेस यूनीयनको वेवसाइट ह्या’क भएको छ । कञ्चनपुरकी १३ बर्षिय वालिका निर्मला पन्तको न्यायको माग गदै ‘ह्यारी १३३७’ द्वारा युनियनको वेवसाइट ह्या’क भएको हो ।

उक्त वेवसाइट भारतीय ह्याकरको समूह इन्डियन साइबर ट्रप्सले वेबसाइट ह्या’क गरेको हो ।

वेवसाइटमा अहिले निर्मला पन्तको तस्बिर राखि ह’त्या भएको ७५० दिनभन्दा बढि भइसक्दा पनि सरकार मौन बसेको र आफुहरुले पन्तको न्याय चाहेको बताइएको छ ।

त्यहाँ लेखिएको छ, ‘७५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझै मौन छ, हामी निर्मला पन्तको न्याय चाहन्छौं ।’

Leave a Reply

Your email address will not be published.