October 19, 2021

Halkhabar kura

Entertainment Site

कतै तपाई छुट्नु त भएन !, एक पटक हेर्नै पर्ने ‘ए’सिडः नट द सोलुसन’

1 min read

सामाजिक सन्देश बोकेको ‘ए’सिडः नट द सोलुसन’ सार्वजनिक।
निर्देशक उत्सव केसीले महिला हिंसाको बिषयमा छोटो फिल्म ‘एसिड नट द सोलुशन’ निर्माण गरेका छन् । कलाकार समेत रहेका केसीको यो फिल्म युट्युव मार्फत सार्वजनिक गरिएको छ ।
एसिड प्रहार समाधान होइन भन्‍ने सन्देशका साथ ‘ए’सिड : नट द सोलुसन’ नामक सर्ट फिल्म सार्वजनिक भएको छ । कुनै महिलाले पुरुषको माया ति’स्कार गरेकै कारण महिलाहरु ए’सिड प्र’हारको सिकार हुनु परेको छ । यस्ता गैरकानुनी कार्यलाई निरुत्साह गर्नुपर्छ भन्दै यस सर्ट चलचित्र सार्वजनिक गरिएको हो ।

उत्सव केसीको लेखन र निर्देशन रहेको यस चलचित्रमा अस्मिता बस्नेत (ठुम्की), उत्सव केसी, इसान राउत(जिरे), काब्या कार्की, रमा श्रेष्ठ, बिजय तिमिल्सिना र प्रविण कार्कीको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published.