October 19, 2021

Halkhabar kura

Entertainment Site

‘सिद्धबाबा’को थुनछेक बहस सर्‍यो

1 min read

सुनसरी । आफ्नै अनुयायीमाथि यौ-न- दु-व्र्य-व-हा-र-को अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीको थुनछेक बहस भोलि(सोमबार)का लागि सारिएको छ ।

आज(आइतबार) बिहान ११ बजेबाट सुरु भएको थुनछेक बहसमा पी-डि-त महिलातर्फका वकिलहरुको बयान सकिए पनि गिरीको बहस नसकिएकाले भोलिका लागि सारिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलासहित ८ जनाको बहस सकिएपछि प्रतिवादी गिरीतर्फका वकिलहरुको बहस सुरु भएको थियो ।

गिरीतर्फका ५ जना वकिलमध्ये तीन जनाको मात्र बहस सकिएको छ । अब गिरीको थुनछेक बहस भोलि सोमबार हुने भएको छ ।

Leave a Reply

Your email address will not be published.