October 17, 2021

Halkhabar kura

Entertainment Site

राजेशपायल राई र अमृता राईको ‘मिठो बोलेर’ (भिडियोसहित)

1 min read

काठमाडौं । गायक राजेशपायल राई र अमृता राईको आवाजमा नयाँ गीत ‘मिठो बोलेर’ सार्वजनिक गरिएको छ ।

मीना राईको शब्द, संगीत रहेको उक्त पूर्वेली गीतबाट गायिका अमृताले सांगीतिक क्षेत्रमा पाइला चालेकी छन् ।
सो गीतको भिडियोलाई गंगाराम राईले छायाङ्कन र सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.