October 18, 2021

Halkhabar kura

Entertainment Site

50 लाख लिएर अर्कैसंग श्रीमती फरार, साउदीबाटै श्रीमान रुदै मिडियामा, बच्चाको बिजोक, मनै छुने भित्री कहानी (भिडियो सहित)

1 min read

झापा – देशभरि अहिले विभिन्न किसिमका समाचारहरु आइरहेका छन । निकै दुख लाग्दा घ’टना एकपछी अर्को आइरहेका छन । झापा दमकको घ’टना सेलाउन नपाउदै अहिले अर्को झनै दु’खलाग्दो घ’टना घटेको छ । १२ बर्षदेखि परदेशमा पसिना बगाउदै परिवारको खुशी खोज्न गएका श्रीमान जसले दिनरात नभनी परिवारको बारेमा सोच्दै खाइ नखाइ कमाएको सबै पैसा अनि आफ्नो पुर्खाले दिएको अंश समेत सबै लिएर अर्कैसंग फ’रार भएको खबर सुन्दा श्रीमान पा’गल जस्तै भएको बताउदै रुदै भिडियो कल मार्फत सबैको मनै छुने कुरा गरेका छन

उनका छोराछोरीको बि’चल्ली भएको अनि आफुपनी साउदीमा रिन नतिरी फ’र्कन नसक्ने बताउदै धरधरी आँसु खसाले । को हुन त उनी अनि के के सम्म भएको थियो त बिगतमा । उनले भिडियो कलमा यस्तोसम्म भने कि हेर्दा तपाइको मन छुनेछ ।

Leave a Reply

Your email address will not be published.