October 28, 2021

Halkhabar kura

Entertainment Site

कलेज पढ्ने छोरी को रोनाका कारण घर फर्किँदा गर्भवती भएको थाहा पाएपछि बुवा आमाले गरे यस्तो सोच्नै नसक्ने घटना

1 min read

एजेन्सी / को’रोना भा’इरसका कारण लकडाउन सुरु भएपछि कलेज पढ्ने युवती घर फर्किइन् । त्यसपछि घरमा बसेकी छोरीको पेट बढ्दै गएपछि परिवारका सदस्यले पनि उनी गर्भवती भएको थाहा पाए ।केही दिनसम्म गाउँका मान्छेले थाहा नपाउन् भनेर छोरीलाई कोठामा नै ब’न्द गरेर राखे । बाबुआमाले छोरीलाई ग’र्भपतन गराउन आग्रह गरेपछि छोरीले अ’स्वीकार गरिन् ।यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

त्यसपछि बाबुआमाले छोरीको ह’ त्या गरे । भारतको तेलंगनाको गदवल जिल्लाको कालुकुन्तला गाउँको घ’टना हो, यो । आन्ध्र प्रदेशको कुर्नुलमा डिग्री गरिरहेकी युवती ल’कडाउन लागेपछि घर फर्किएकी थिइन् ।
घर आएकी छोरी ग’र्भवती देखिएपछि समाजमा आफ्नो इ’ज्जत जाने ड’रले लुकाउन खोजेपनि नसकेपछि छोरीकै ह त्या गरेका हुन् । प्रहरीले स्थानीय पञ्चसँग सल्लाह गरेर अन्तिम संस्कार रोके र पोस्ट मार्टमका लागि पठाए । पो’स्टमार्टमपछि युवतीको ह त्या भएको पुष्टि भएको हो ।
यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published.