November 28, 2021

Halkhabar kura

Entertainment Site

महिलाले यस्ता पुरूषसँग बढी से’क्स आनन्द लिन्छन्

1 min read

अ’चानक कसैसँग शारीरिक सम्बन्ध बन्नुलाई क्या’जुअल से’क्स भनिन्छ । यो यौ’न सम्बन्धमा सहमति र इच्छा पनि हुन्छ । तर क्या’जुअल से’क्सपछि अक्सर महिलाहरुमा पश्चाताप र ग’ल्तीको महसुस हुन्छ ।

एक अध्ययनअनुसार यति से’क्सको पहल महिला नै गर्छन् र यसमा रमाउँछने भने उनीहरुमा पश्चा’तापको भावना आउदैन । यसअघिको अध्ययनमा ‘वान नाइट स्टेन्ड’ मा पुरुषको तुलनामा महिलामा धेरै अ’फसोस र प’श्चाताप हुने पाइएको थियो । शोधकर्ताले नर्वेको विश्वविद्यालयका ५४७ र अमेरिकाको अर्को विश्वविद्यालयका २१६ जना छात्रासँग कुराकानी गरिएको थियो । यसमा कोही पनि समलिंगी थिएनन् र उनीहरुसँगको कुराकानीले केही कुरा स्पष्ट भएको छ ।

क्या’जुआल से’क्समा युवती र पुरुषको सोच वि’ल्कुल फरक हुन्छ । यो अध्ययनमा महिलाले आफ्नो पार्टनर सक्षम र यौ’न सम्बन्धका क्रममा स’न्तुष्ट पार्ने आएमा महिलामा यस्तो प’श्चातापको भावना कम आउँछ । यो अध्ययनमा सहभागी भएका सबैजना नर्वेजियन युनिभरसिटी अफ साइन्स एन्ड टेक्नोलोजी (एनटीएनयू) र युनिभरसिटी अफ टेक्सासमा थिए । सबैजनाको उमेर ३० वर्षभन्दा कम थियो ।

यसअघिको अध्ययनमा क्याजुअल से’क्समा पुरुषलाई महिलाको तुलनामा कम पश्चा’ताप हुने पाइएको थियो । जसमा से’क्सको पहल कसले गर्‍यो भन्ने कुराले अर्थ नराख्ने बताइएको थियो ।

युनिभरसिटी अफ टेक्सासका प्राध्यापक डेभिड बजले भनेका छन्, ‘यदि महिलाले सेक्सका लागि पहल गर्छन् भने दुई कुरा प्रष्ट हुन्छ । पहिलो से’क्सलाई लिएर मस्तिष्कमा स’कारात्मक भावना छ भने यौ’न सम्बन्धका क्रममा का’मुकता खुलेर बाहिर आउँछ । दोस्रो कुरा महिला खुलेर आफ्नो इच्छा व्यक्त गरेका हुन्छन् र उनीहरुमा कुनै अप’राधबोध हुँदैन । यस्तो अवस्थामा महिलामा अ’फसोस हुँदैन । किनकि उनीहरुमा कुनै प्रकारको द’बाब हुँदैन ।’

टेक्सास विश्वविद्यालयका प्राध्यापक जोए पी वाकफका अनुसार यौन सम्बन्धमा महिलाको खुसीले खास अर्थ राख्छ । जब उनीहरु यसमा खुलेर आउन सक्दैनन् भने त्यो अप्रिय र परेशान निम्त्याउने खालको हुन्छ । यो अध्ययनबाट यौन सम्बन्धका लागि स्वतःस्फूर्त र दबाबमुक्त हुनुले ठूलो अर्थ राख्छ । यो अध्ययनअनुसार से’क्सपछि महिलाले प’श्चातापको महसुस गर्छन् या गर्दैनन् भन्ने कुरा पार्टनरको क्षमतामा धेरै हदसम्म निर्भर हुन्छ । यदि यौन सम्बन्ध राम्रो र सन्तुष्ट बनाउने भयो भने महिलाहरुमा पश्चातापको भावना आउँदैन ।

तर उनीहरुका लागि निर्णय लिनु त्यति सहज भने हुँदैन । उनीहरुको मनमा गर्भवती हुने डर पनि हुन्छ । अध्ययनअनुसार पुरुष पार्टनरको यौ’न क्षमता महिलाका लागि अर्थपूर्ण हुन्छ । सेक्स पार्टनरको का’मुकता र क्षमताबाट महिलालाई भाव’नात्मक स्तरमा ठूलो फाइदा पुग्छ ।

अ’चानक बनेको यौ’न सम्बन्धमा केही कुरा हुन्छन्, जसले दुवैमा खेद र पश्चातापको भावना पैदा हुन्छ । नैतिकताको स्तरबाट पनि उनीहरुमा अफसोसको भावना पैदा हुन्छ । फोहोर भएमा पनि यौ’न सम्बन्धमा वि’कर्षण पैदा हुन्छ भने यौन रोग संक्रमणको डरले पनि क्याजुल से’क्सले प’श्चातापको भावना जगाउँछ । शिलापत्रमा समाचार छ !

Leave a Reply

Your email address will not be published.