November 28, 2021

Halkhabar kura

Entertainment Site

बच्चा बोकेकी महिलामाथि लाठी, भाइरल भयो भिडियो

1 min read

काठमाडौं । प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले काखे बालक बोकेकी महिलामाथि अन्धाधुन्ध लाठी बर्षाएका छन् । महिला समूहले ललितपुर भैंसेपाटीस्थित पूर्वजर्नेल हेम खत्रीको घरमा तोडफोड गरेकाले बल प्रयोग गर्नुपरेको प्रहरीको दाबी छ ।

प्रहरीले जुम्ल्याहा बच्चासहित पुगेकी हेमा श्रेष्ठमाथि प्रहरीले लाठी प्रहार गरेको हो । प्रहरीको लाठीबाट उनको ढाडमा निलडाम बसेको छ ।

श्रेष्ठले आफूले जर्नेलको घरमा कुनै अप्रिय कार्य नगरेको दाबी गरेकी छन् । खत्रीको घरमा पुगेर मेचमा बसेर बच्चालाई दूध खुवाउँदै गर्दा प्रहरीले लाठी हानेको उनको भनाइ छ ।

उनले भनिन,‘हामी भित्र थियौं, तपाईहरु हट्नुहोस भनेर अन्धाधुन्ध हान्न थाले ।’ पूर्वजर्नेल खत्रीलाई पति दाबी गर्ने माला शाहसहित एक हुल महिला घरमा पुगेका थिए ।

सो घटनामा बच्चा बोकेकी एक महिलालाई प्रहरीले लाठी बर्साएको भिडियो र फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।-अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले काखे बालक बोकेकी महिलामाथि अन्धाधुन्ध लाठी बर्षाएका छन् । महिला समूहले ललितपुर भैंसेपाटीस्थित पूर्वजर्नेल हेम खत्रीको घरमा तोडफोड गरेकाले बल प्रयोग गर्नुपरेको प्रहरीको दाबी छ ।

Leave a Reply

Your email address will not be published.