January 21, 2022

Halkhabar kura

Entertainment Site

क्यारबियन क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

1 min read

एजेन्सी । क्यारबियन क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जमैकाको केइमन आइल्याण्ड र क्युवाको बिचमा ७।७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प लगत्तै केही समयका लागि अमेरिकाको फ्लोरिडासम्म सुनामीको चेतावनी जारी गरिएको थियो । भूकम्पको धक्का क्यारबियन क्षेत्रभर महसुस भएको थियो । भूकम्पका कारण भवनहरु हल्लिएका थिए ।

तर अहिलेसम्म कसैको ज्यान गएको खबर छैन । अमेरिकाको मायामी तथा जमैकाका तटीय क्षेत्रहरुमा केही कार्यालय केही समयका लागि खाली गरिएका थिए । सुनामीको चेतावनी केही समयपछि फिर्ता लिइएको थियो ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् ।

उनले एक स्वतन्त्र प्यालेस्टाइन राज्य र वेस्ट बैंक बस्तीमा इजरायली सार्वभौमिकता कायम गर्न सहयोग गर्ने बताएका हुन् । अमेरिका भ्रमणमा रहेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटमा राष्ट्रपति ट्रम्पले अमेरिकाको प्रस्ताव इजरायली नागरिकका लागि अन्तिम अवसर हुने प्रतिक्रिया दिएका छन् ।

इजरायल र प्यालेस्टाइन दुवैका लागि विन विन समाधानको रुपमा योजना प्रस्तुत गरेको भन्दै राष्ट्रपति ट्रम्पले सम्झौताले लामो समयदेखि चलिरहेको इजरायल र प्यालेस्टाइनको द्वन्द्व अन्त्य हुनेमा आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।

यसअघि नै सार्वजनिक भएको अमेरिकाको प्रस्तावको इजरायलमा कडा विरोध भएको छ । प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले अमेरिकी योजनामा षडयन्त्र रहेको आरोप लगाए ।

उनले नेतान्याहूले अमेरिकालाई इजरायली नागरिकको अधिकार बेच्ने अधिकार नभएको प्रतिक्रिया दिएका छन् । यसैबीच अमेरिकाको प्रस्तावविरुद्ध प्यालेस्टाइनहरुले विरोध प्रदर्शन गरेका छन् ।

क्यारबियन क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जमैकाको केइमन आइल्याण्ड र क्युवाको बिचमा ७।७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प लगत्तै केही समयका लागि अमेरिकाको फ्लोरिडासम्म सुनामीको चेतावनी जारी गरिएको थियो । भूकम्पको धक्का क्यारबियन क्षेत्रभर महसुस भएको थियो । भूकम्पका कारण भवनहरु हल्लिएका थिए ।

तर अहिलेसम्म कसैको ज्यान गएको खबर छैन । अमेरिकाको मायामी तथा जमैकाका तटीय क्षेत्रहरुमा केही कार्यालय केही समयका लागि खाली गरिएका थिए । सुनामीको चेतावनी केही समयपछि फिर्ता लिइएको थियो ।

क्यारबियन क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जमैकाको केइमन आइल्याण्ड र क्युवाको बिचमा ७।७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प लगत्तै केही समयका लागि अमेरिकाको फ्लोरिडासम्म सुनामीको चेतावनी जारी गरिएको थियो । भूकम्पको धक्का क्यारबियन क्षेत्रभर महसुस भएको थियो । भूकम्पका कारण भवनहरु हल्लिएका थिए ।

तर अहिलेसम्म कसैको ज्यान गएको खबर छैन । अमेरिकाको मायामी तथा जमैकाका तटीय क्षेत्रहरुमा केही कार्यालय केही समयका लागि खाली गरिएका थिए । सुनामीको चेतावनी केही समयपछि फिर्ता लिइएको थियो ।

Leave a Reply

Your email address will not be published.