November 28, 2021

Halkhabar kura

Entertainment Site

काठमाडौंका यी ठाउँमा बुधबार दिनभरि नै बत्ती जाने, बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म

1 min read

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा बुधबार दिनभरि नै बत्ती जाने भएकाे छ । चक्रपथ विस्तारकाे लागि रुख कटानकाे काम भैरहेकाेले बुधबार बिहान साढे ७ बजेदेखि दिउँसाे ५ बजेसम्म महाराजग‌ञ्ज वितरण केन्द्रको बूढानीलकण्ठ फिडरबाट वितरित लाइन काटिएकाे नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ ।

फिडरअन्तर्गत बसुन्धारा, श्रीटोल लगायतका ठाउँमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएकाे छ । निर्धारित समयअघि काम सम्पन्न भए समयअघि नै विद्युत अवराेध हटाइने प्राधिकरणले बताएकाे छ ।

काठमाडौंका विभिन्न ठाउँमा बुधबार दिनभरि नै बत्ती जाने भएकाे छ । चक्रपथ विस्तारकाे लागि रुख कटानकाे काम भैरहेकाेले बुधबार बिहान साढे ७ बजेदेखि दिउँसाे ५ बजेसम्म महाराजग‌ञ्ज वितरण केन्द्रको बूढानीलकण्ठ फिडरबाट वितरित लाइन काटिएकाे नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published.