October 17, 2021

Halkhabar kura

Entertainment Site

‘आइएस’ले इसाइ धर्मावलम्बीको टा-उ-को- छि-ना-यो-, ‘बग्दादी ह-त्या-को- बदला’

1 min read

काठमाडौं । नाइजेरियामा इस्लामिक अतिवादी समूह ‘आइएस’ले ११ जना इसाइ धर्मावलम्बीको ह-त्या- गरेको दाबी गरेको छ । उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । आइएसले यो ह-त्या-लाई सिरियामा गएको अक्टोबरमा आफ्ना नेता अबु बकर अल–बग्दादी मा-रि-ए-को घ-ट-ना-को बदला अभियानको एउटा हिस्सा भएको जनाएको छ ।

५६ सेकेन्ड लामो भिडियोमा ह-त्या-को- दृश्य देखाइएको छ । भिडियो डिसेम्बर २६ तारिखमा जारी गरिएको थियो । आइएसको ‘समाचार एजेन्सी’ अमाकले भिडियो सार्वजनिक गरेको हो ।

ह-त्या- गरिएका व्यक्ति सबै पुरुष छन् । तर, मृ-त-क-का-बारेमा कुनै जानकारी दिइएको छैन । अज्ञातस्थलमा एक बन्धकलाई गो-ली- हा-नि-ए-को छ भने अरु १० जनालाई भुइँमा सुताएर उनीहरूको ग-र्द-न का-टि-ए-को छ ।

आइएसका नेता बग्दादी र प्रवक्ता मुहाजिर सिरियामा अमेरिकी कारबाहीमा मा-रि-ए-का थिए । सो मृ-त्यु-को करिब दुई महिनापछि डिसेम्बर २२ मा आइएसले मृ-त्यु-को- प्रतिशोधमा नयाँ सैन्य अभियान घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published.