October 19, 2021

Halkhabar kura

Entertainment Site

तमु ल्होसारका दिन गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

1 min read

कास्की । गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारकाे बैठकले गुरुङ समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा यही पुस १५ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भैतिक पूर्वधार विकास मन्त्रि रामशरण बस्नेतले जानकारी दिनुभयो ।

तमु ल्हाेसारका अवसरमा गएकाे वर्ष पनि प्रदेश सरकारले सार्वजनिक विदा दिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published.