October 28, 2021

Halkhabar kura

Entertainment Site

यौ’न स’म्पर्क गर्न नपाएर श्रीमती भा’गी भनेपछि श्रीमतीले खो’लिन् वास्तविकता,‘१० वर्ष देखि बे’डमै कु’रीरहेकी छु’ (भिडियो हेर्नुस्)

1 min read

काठमाडौ । चन्द्रागिरी नगरपालिकामा अ’नौठो खबर सार्वजनिक भएको छ । एउटा महिला आफु मा’थि प’रेको अ’नौठो घ’टनाका बारेमा सा’र्वजनिक गर्दै आएकी छन् । रिता खड्काले आफ्नो अ’नौठो स’म्बन्धका बारेमा खु’लासा गर्दै सार्वजनिक गरेकी हुन् । उनको २०६६ सालमा विवाह भएको थियो । तर उनीहरु करिब १० वर्ष देखि संगै छैनन् । उनी श्रीमानको घरमै छन् त्यस्तो विवाद पनि भएको छैन । तर उनीहरुबीच श्रीमान श्रीमतीबीच हुने स’म्बन्ध नभएको १० वर्ष भइसकेको छ ।****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस*****

आफुसंगै बसेकी बुहारीलाई सासु ससुराले शा’रिरिक स’म्बन्ध रा’ख्न नपाएका कारण बुहारी हिँडी भन्दै समाजमा हिँडेपछि उनी आफ्नो वास्तविकता सहित सार्वजनिक भएकी हुन् । छोरासंग स’म्बन्ध वि’ग्रिएको १० वर्ष सम्म पनि सासु ससुराको सेवा गरेर बस्दा आफुलाई यस्तो नरामे आ’रोप लगाएको भन्दै उनले चि’त्त दुखाएकी छन् । मलाई सासु ससुराले तिमीहरु सानो इ’ज्जतको परिवार, हाम्रो घर धानेर बस्न सक्दिनस् भन्नुहुन्छ । मेरो बुवा आमाले विवाह गरेर दिएको घर यहि हो म कहाँ जाउँ ? उनले आँ’शु झा र्दै भनिन् । सानो छोराको आफ्नै जिम्मेवारी लिएर हु’र्काएकी उनी विद्यालयमा काम गर्छिन । उनी विहान ८ वजे स्कूल पुग्नुपर्ने र छोराको पनि सबै जिम्मेवारी नि’भाउने बताइन् । उनले श्रीमानले फोनमा राम्रो रे’स्पोन्स नगर्ने गरेको बताउछिन् । यस अघि फोन गर्दा फोन नै नउठाउने श्रीमान अहिले भने फोन गर्दा उठाउने गरेपनि राम्रो ब्य’वहार नगर्ने गरेको बताएकी छन् । उनले सासु ससुराले चाहेको भए आफ्नो घर राम्रो हुन सक्ने बताएकी छन् ।****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस*****

उनले आफु कानुनका बारेमा केही थाहा नपा’एका कारण कुनै प्र’कृया नगरेको बताएकी छन् । आफ्ना बारेमा बोलिदिने र सहयोग गर्ने कोही नभएको कारण कानुनी रुपमा जान न’सेकेको बताएकी छन् । उनले अहिले भने आफुलाई वि’रामी भएपनि पानी समेत खान दिने मान्छे नभएका कारण मिडियामा आफ्नो कुरा सार्वजनिक गरेको बताइन् । सासु ससुरा बसेकै घरमा छु’ट्टै बस्ने गरेकी उनले आफुलाई परिवारले हेला गरेका कारण बि’चल्ली भएको बताएकी छन् ।****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस*****

Leave a Reply

Your email address will not be published.