November 28, 2021

Halkhabar kura

Entertainment Site

कुलमान घिसिङलाई पुन नियुक्तिको माग गर्दै ठूलो संख्यामा युवाहरु सडकमा निस्किए, प्रहरीले गर्यो हस्तक्षेप

1 min read

चितवनमा नेपाल विद्ययुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई पुन नियुक्तिको माग गर्दै गरिएको प्रर्दशनमा प्रहरी हस्तक्षेप गरेको छ ।

कोरोना कहरकाबिच ठूलो संख्यामा उपस्थित युवाहरुले निर्देशक घिसिङलाई पुन नियुक्तिको माग गर्दै गरेको प्रर्दशनले कोरोना संक्रमणको त्रास थप्ने भन्दै हस्तक्षेप गरेको बताइएको छ ।

पछिल्ला दिनमा कुलमानको पक्षमा देशभर उनलाई नियुक्ति गर्न भन्दै आवाजहरु उठ्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.