November 29, 2021

Halkhabar kura

Entertainment Site

रौतहटमा चर्कियो आ’न्दोलन, मृ’तक युवाको शरिरभरी निलडाम

1 min read

रौतहटमा साथी हत्याको आ’रोपमा प’क्राउ परेका युवकको उपचारको क्रममा मृ’त्यु भएको छ। रौतहटको गरुडा नगरपालिका ८ जीगडियाका २० वर्षीय निरञ्जन रामको ह’त्या अ’भियोगमा प’क्राउ परेका १९ वर्षीय विजय महराको मृ’त्यु भएको हो। साथीको ह’त्या आरोपमा प’क्राउ परेका विजयको बुधबार मध्यराति वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृ’त्यु भएको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए। तर स्थानीयले प्रहरीको चरम यातना सहन नसकेर उनको मृ’त्यु भएको भन्दै आ’न्दोलन नै सुरु गरेका छन् । स्थानीय बासीहरू अहिले इलाका प्रहरी कार्यालय गरुडा अगाडी आ’न्दोलनमा उ’त्रिएका छन् ।

कान्तिपथका प्रदेश २ प्रतिनिधि अब्दुल सामदका अनुसार ह’त्यालगतै पक्राउ परेका विजय महरालाई भदौ ३ गते स्वास्थ्यमा समस्या देखिएपछि गरुडा अस्पतालमा भर्ना गरिएको थियो। भदौ ३ गते नै गरुडा अस्पतालका चिकित्सकले उनको पिसावमा इन्फेक्सन भएको बताएको थियो। सोहि दिन उनलाई पखाला र वान्ता पनि भएको प्रहरीको भनाइ छ। डीएसपी ज्ञानकुमार महतोले भने ‘पिसावमा इन्फेक्सन, पखाला, वान्ता भएपछि कोरोनाको लक्षण हो भन्ने आशंकामा हामीले भदौ ४ गते उनलाई वीरगञ्जको नेशनल मेडिकलमा भर्ना गरेका थियौं। त्यहाँ उनको दुबै मिर्गौला फेल छ भनेर चिकित्सकले बताए। उपचारको क्रममा राति मृ’त्यु भयो,’ ।

यता परिवारजनले उनलाई प्रहरीले च’रम या’तना दिएको कारण स्वास्थ्य अ’वस्था बि’ग्रेर मृ’त्यु भएको दा’वी गरेका छन्। प’क्राउ परेकै दिनदेखि रामलाई प्रहरी हिरासतभित्रै प्रहरीले ह’त्या कबुलनामा गराउन अ’त्यधिक या’तना दिएकोले उनको मृ’त्यु भएको परिवारजनको आ’रोप छ। गएको साउन ३१ गते निरन्जन रामको घरभन्दा पर बाटो छेउमा घा’टी रेटेर ह’त्या भएको अवस्थामा शव बरामद भएको थियो।

सोहि अ’भियोगमा उनका साथी विजय रामसहित ७ जनालाई प्रहरीले प’क्राउ गरेको थियो। ह’त्या अभि’योगमा प्रहरीले स्थानीय २० बर्षीय अजयकुमार रंजन, १९ बर्षीय विवेककुमार यादव, १९ बर्षीय अर्जुन राम, २० बर्षीय सिकिन्द्र रामसहित सात जना मिलेर ह’त्या गरेको आरोपमा प’क्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published.