October 17, 2021

Halkhabar kura

Entertainment Site

आज ९२७ जनामा कोरोना सं’क्रमण पुष्टि, सं’क्रमितको संख्या ३६ हजार ४५६ पुग्यो

1 min read

काठमाडौं- नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या ३६ हजार ४५६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना सं’क्रमितको संख्या ३५ हजार ५२९ थियो ।

पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना सं’क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २४२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सं’क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना सं’क्रमणमुक्त हुनेको संख्या २० हजार ७३ थियो ।मन्त्रालयका अनुसार विहीबारसम्म को’रोनाका कारण ज्यान गु’माउनेको संख्या १८३ पुगेको थियो

Leave a Reply

Your email address will not be published.