October 17, 2021

Halkhabar kura

Entertainment Site

जापानी प्रधानमन्त्री आबेद्वारा राजीनामा

1 min read

एजेन्सी– जापानी प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । उनले आफ्नो अ’स्वस्थताका कारण राजीनामा दिएको बताएका छन् ।

आफ्नो अ’स्वस्थताका कारणले सरकारको निर्णय प्र’क्रियामा कुनै असर नपरोस् भनेर आफूले राजीनामा गरेको उनले बताएका छन् । उनले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोमा जनतासमक्ष माफी पनि मागेका छन् ।आबे जपानमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने नेता हुन् । ६५ वर्षे आबे सन् २०१२ देखि निरन्तर प्रधानमन्त्री पदमा थिए । उनको कार्यकाल करिब एक वर्ष बाँकी थियो । आबेले सन् २००७ मा पनि अ’स्वस्थताकै कारण प्रधानमन्त्री पदबाट रा’जीनामा गरेका थिए ।

बीबीसीका अनुसार आबे युवाअवस्थादेखि नै अ’ल्सरेटिभ को’इलेइटिस रो’गबाट पी’डित छन् । आबेले गत मध्य जुलाईदेखि आफ्नो स्वास्थ्य स’मस्या ब’ढ्दै गएको बताएका छन् । उनले आफू नि’रन्तर उपचारमा लाग्नुपर्ने भएको सरकारमा रहेर काम गर्न अ’समर्थ हुने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published.