November 28, 2021

Halkhabar kura

Entertainment Site

तीन जना बालकलाई क’रणी गर्न लगाए, भिडियो बनाए अनि आफुले पनि बालिका ब’लात्कार गरेर यौ’न पि’पासु फ’रार भए

1 min read

मोरङ । यौ’न पिपासुहरुले कतिसम्म घृणित कार्य गर्छन भन्ने मोरङको बेलबारी नगरपालिका –११ मा भएको एउटा घटनाले चरितार्थ गरेको छ । एक ४० बर्षिय युवकले जंङगलमा निगुरो टिप्न गएकी एक दलित बालिकालाई गाउँका दलित बालकहरुलाई धम्की दिदै करणी गर्न लगाएर मोवाइलमा भिडियो बनाएपछि आफुले पनि ब’लात्कार गरेर फ’रार भएका छन ।सुन्दै आङग जिरिङ हुने यस्तो घृर्णित घटना ९ भदौ दिउँसो ३ बजेतिरको हो । निगुरो टिप्न लक्ष्मीमार्ग स्थित लक्ष्मी सामुदायिक वनमा गएकी स्थानिय द’लित समुदायकी १६ बर्षीया वालिकालाई जंङगलमा एक्लै पारेर ४० बर्षीय होम तामाङले ज्यान मा’र्ने ध’म्की दिदै ब’लात्कार गरेका हुन । ब’लात्कार गर्नुअघि उनले ड’रत्रा’समा पारेर ११, १२ र १३ वर्षका छिमेकी बालकहरुलाइ पनि पालैपालो ब’लात्कार गर्न लगाएर मोवाइलबाट भिडियो खिचेका थिए ।

हाल इलाका प्रहरी बेलवारीले तीन जना बालकहरुलाई नि’यन्त्रणमा लिएर अ’नुसन्धान गरिरहेको छ । यौ’न पि’पासु तामाङ भने अझै सम्म फ’रार छन । तामाङलाई केही बर्ष अगाडी नै श्रीमतीले छाडेकोले भाई–बुहारीको घरमा बस्दै आएका थिए ।

ईप्रका वेलवारीका ईन्स्पेक्टर ऋषिराज ढकालले बालिकाको नाता पर्ने छिमेकी बालकहरुलाई डरत्रासमा पारेर तामाङले क’रणी गर्न लगाएर ब्लु’फिल्म बनाउन भिडियो खिचेका थिए । नातामा दिदी पर्नेलाई सामुहिक ब’लात्कार गर्न नमानेपछि तामाङले बालकहरुलाई लाठीले कु’टपिट गर्दै ज्यान मा’र्ने ध’म्की पनि दिएका थिए ।

यसरी खुल्यो यौ’नपिपासु हर्कतको रहस्य

९ भदौ, दिउँसो दलित समुदायकी वालिका निगुरो टिप्न लक्ष्मी सामुदायिक वनमा गइन । उनी बनमा गएको यौ’नपिपासु तामाङले फलो गरिरहेका थिए । यसैले तामाङले स्थानिय दलित समुदायकै बालकहरुलाई ललाई फ’काई बनमा पुरयाए । बनमा पुरयाएपछि उनले बालिकालाई व’लात्कार गर्न अह्राए । बालकहरुले नमानेपछि काठको लाठीले भक्कु पिटेर ज्यान मार्ने धम्की पनि दिए । त्यसपछि बालकहरुलाई कर’णी गर्न लगाएर आफुले मोवाइलमा भिडियो बनाए । भिडियो बनाइसकेपछि बालकहरुकै अगाडी आफुले पनि बालिकाको बलात्कार गरे ।

छिमेकमा बस्ने बाबु समानको मान्छेले आफुलाई ब’लात्कार गर्दै सना भाइहरु समेतबाट आफुलाई क’रणी गर्न लगाएपछि वालिका विक्षिप्त बनेर निगुरो नलिइकन घर फर्किन र आफना अभिभावकलाई सबै घ’टना बेलिविस्तार लगाइन । हाल बालिकाले तामाङ वि’रुद्ध प्रहरीमा कि’टानी जा’हेरी दिएकी छन ।

प्रहरीले ज’र्बदस्ती क’रण्ीमा मु’द्दा पनि दर्ता गराइसकेको छ । प्रहरीको नि’यन्त्रणमा रहेका तीन जना बालकहरु वि’क्षिप्त अवस्थामा छन । उनीहरु राम्ररी कोहीसँग पनि बोल्न मान्दैनन । दैनिक ज्याला मजदुरी गरेर जिवन धान्ने दलित परिवारकी बालिकाकी आमालाई छोरीको स्वास्थ्य परीक्षण गराउन विराटनगर आउँदा छिमेकीले चन्दा उठाएर दिनुपरेको थियो ।janaaastha

Leave a Reply

Your email address will not be published.