October 17, 2021

Halkhabar kura

Entertainment Site

एमाले नेताले गरे हस्पिटल तोडफोड, डक्टर र नर्सलाई लखेटी लखेटी यसरी हात हाले (प्रमाण सहित)

1 min read

१४ जेठ काठमाण्डौ 

एमाले दाङ्ग जिल्ला समिति सदस्यको नेतृत्त्वमा डक्टर र नर्समाथि आ# क र * म ण अनि कु# ट पि* ट भएको छ ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आ क र  म ण भएको हो ।

उपचार गराइरहेका आफन्तको नि धन भएपछी डाक्टर तथा नर्समाथि बिहीबार कु# ट पि* ट र हा*त पा#त भएको थियो ।

उनीहरूले कु #ट पि* ट संगै अस्पतालसमेत तो #ड फो *ड गरेका थिए ।

अस्पतालमा उपचार गराइरहेका ५४ वर्षीय डिल्लीबहादुर रावतको बिहीबार बेलुकी ८ बजे नि धन भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४/५ जनाको समूह मिलेर अस्पतालका डाक्टर तथा नर्समाथि कु#ट*पि#ट गरेका थिए। कुटपिटसंगै हस्पिटल पनि तो#ड फो*ड गरिएको छ।

कुटपिटबाट भागेका डाक्टर र नर्सहरुलाई लखेटी लखेटी कु#ट*पिट गरिएको जानकारी प्राप्त हुन आएको छ। कोहि नर्सले त छतबाट समेत हामफालेर ज्यान जोगाएका थिए।

कुटपिटबाट डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ। पंखा, टेबुल, कुर्सी र झ्याल ढोकासमेत तो#ड*फोड भएको छ ।

आफूहरूलाई आक्रमण गरेको विरोधमा  आक्रमण गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने  भन्दै गए राति अबेरसम्म चिकित्सक र नर्सहरूले अस्पताल परिसरमै विरोध गरिरहेका थिए। डक्टरहरु हस्पिटल आउन नमानेकोले ७० जनाभन्दा धेरै बिरामी अलपत्र परेका छन्।

कुटपिटको आरोपमा पक्राउ परेका व्यक्ति मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य भएकाले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन्।

पक्राउ परेका रावत यसअघि मेयर घनश्याम पाण्डेका स्वकीय सचिव थिए। उनि एमाले दाङ जिल्ला सचिवालय सदस्य पनि हुन्। त्यहिबेला, एक जना कार्यपालिका सदस्यमाथि अभद्र व्यवहार गरेपछि उनको जागिर गएको थियो। देउखुरीकी एक जना महिलामाथि कर *नी अभियोगमा उनीमाथि मुद्दा पनि चलेको थियो।

पटक पटक राजनीतिक पहुचमा उनले माफी पाएपनि यो पटक पाउन नहुने माग डक्टर तथा नर्सहरुको रहेको छ।