October 17, 2021

Halkhabar kura

Entertainment Site

आजबाट निषेधाज्ञा झनै कडा। भुलेर पनि नगर्नुहोस यी काम। नत्र ५ लाख जरिवाना पक्का

1 min read

१४ जेठ, काठमाडौं ।

काठमाण्डौमा निषेधाज्ञा थप कडा बनेको छ। हेर्नुहोस के के गर्न पाईन्न ?

यी काम गरे तपाइँ ५ लाख सम्म जरिवानामा पनि पर्न सक्नुहुन्छ। त्यसैले होश गर्नुहोला।

काठमाडौं उपत्यकामा थप कडा रुपमा लगाउन खोजिएको निषेधाज्ञा आज शुक्रबारदेखि लागू भएको छ ।

यो निषेधाज्ञा थप एक साताको लागि तोकिएको छ। निषेधाज्ञामा यसअघि भन्दा धेरै नै कडाइ गरिएको छ ।

यो निषेधाज्ञामा अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, किराना पसल खोल्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइँने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू यदि उल्लंघन गरेमा पैदल यात्रीदेखि व्यापारीसम्मलाई आर्थिक जरिवाना गरीने छ । जरिवानाको रकम ५ लाख सम्म छ।

थाहा नभई उल्लङ्घन गरेमा पहिलोपटक चेतावनी र दोश्रोपटक सिधै जरिवाना गरिने छ। खाद्य सामाग्री भने घरमै पुग्ने व्यवस्था गरिएको छ तथा पानी, दूध लगायतको ढुवानीमा अवरोध छैन ।