January 24, 2022

Halkhabar kura

Entertainment Site

खुमलटारको गोप्य बैठकमा प्रधानमन्त्री हटाउने सम्मको छलफल

1 min read

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय नमान्ने संकेत गरेपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारमा शीर्ष नेताहरुले गोप्य छलफल भउको छ । छलफलमा सचिवालयको निर्णय ओलीले मान्नेपर्ने र नमाने प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने विषयले प्रवेश पाएको छ ।

नेकपामा नेताहरुबीच अन्तरसङ्घर्ष चुलिइरहेको अवस्थामा पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री ओली बाधक बने हटाउनेसम्मको तयारी सुरुभएको यो बैठकले संकेत गरेको छ । शुक्रवार विहान भएको छलफलमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम लगायतका नेता सहभागि भएको खुलेको छ ।

छलफलमा सचिवालयले प्रस्ताव गरेका वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय तुरुन्तै कार्यान्वयन हुनुपर्ने र नभए प्रधानमन्त्री ओलीलाई प्रतिस्थापन गर्नेसम्मको तयारी भएको बताइएको छ । पार्टीको वरीयतामा पहिले अध्यक्ष रहेपनि अहिले ओली समुह अल्पमतमा परेका चर्चा छ । यसबारे नेताहरुले थप विवरण भने खुलाएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय नमान्ने संकेत गरेपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारमा शीर्ष नेताहरुले गोप्य छलफल भउको छ । छलफलमा सचिवालयको निर्णय ओलीले मान्नेपर्ने र नमाने प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने विषयले प्रवेश पाएको छ ।

Leave a Reply

Your email address will not be published.