November 29, 2021

Halkhabar kura

Entertainment Site

ह्यारी र मेगनलाई प्रदान गर्दै आएको सुरक्षा व्यवस्था क्यानडाले चाँडै बन्द गर्ने

1 min read

काठमाडौं । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनलाई उपलब्ध गराउँदै आएको सु-र-क्षा- व्य-व-स्था- क्यानडाले चाँडै नै बन्द गर्ने भएको छ । क्यानडाको संघीय सरकारले ड्युक एण्ड डचेज अफ ससेक्सका लागि व्यवस्था गरिएको सु-र-क्षा- प्रबन्ध निकट भविष्यमा बन्द गर्ने तयारी भएको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

गएको नोभेम्बरदेखि ह्यारी र मेगन छोरा आ-र्चीसहित क्यानडामा छन् । उनीहरुलाई रोयल क्यानडियन मोन्टेड पुलिस (आरसिएमपी) ले सुरक्षा प्रदान गर्दै आएको छ ।

ह्यारी र मेगन आउँदो मार्च ३१ देखि औपचारिक रुपमा बेलायती राजपरिवारको शीर्ष सदस्यबाट हट्ने छन् । उनीहरुले महारानीको तर्फबाट कुनै पनि जिम्मेवारी वा काम गर्ने छैनन् । तर १२ महिनापछि उनीहरुको जिम्मेवारी के हुने भन्ने तय गरिने छ ।

बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनलाई उपलब्ध गराउँदै आएको सु-र-क्षा- व्य-व-स्था- क्यानडाले चाँडै नै बन्द गर्ने भएको छ । क्यानडाको संघीय सरकारले ड्युक एण्ड डचेज अफ ससेक्सका लागि व्यवस्था गरिएको सु-र-क्षा- प्रबन्ध निकट भविष्यमा बन्द गर्ने तयारी भएको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published.