January 21, 2022

Halkhabar kura

Entertainment Site

का-नु-नी- रूपमै बैवाहिक बन्धनमा बाँधिए प्रियंका र आयुष्मान, सामाजिक रुपमा बिवाह भने आज

1 min read

काठमाडौँ । चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले का-नु-नी- रुपमै बिवाह गरेका छन् । यी दुई जोडीले बिहिबार जिल्ला अ-दा-ल-त ललितपुर पुगेर पारिवारिक सदस्यको उपस्थितीमा का-नु-नी- रुपमा बिवाह गरेका हुन् ।

नायिका प्रियंकाले आफ्नो अफिसियल ईन्स्टाग्राम अकाउन्टबाट आयुष्मान र आफ्नो बिहेको तस्विर सार्वजनिक गर्दै बिवाह गरेको जानकारी दिएकी हुन् ।

प्रियंकाले सामाजिक संजालमा का-नु-नी- रुपमा नै एक भएको उल्लेख गरेकी छिन् । उनले तस्वीर सेयर गर्दै ‘मिस्टर एण्ड मिसेस’ लेखेकी छिन् ।

२ वर्षको लामो प्रेमलाई बल्ला बिवाहमा परिणत गरेका यी दुई जोडीले सामाजिक रुपमा बिवाह भने शुक्रबार गर्दैछन् । शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन् ।

चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले का-नु-नी- रुपमै बिवाह गरेका छन् । यी दुई जोडीले बिहिबार जिल्ला अ-दा-ल-त ललितपुर पुगेर पारिवारिक सदस्यको उपस्थितीमा का-नु-नी- रुपमा बिवाह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.