October 17, 2021

Halkhabar kura

Entertainment Site

विवाह गरेको सात महिनामा बिनिता बराललाई पुत्री लाभ, नाम राखिन् काया

1 min read

काठमाडौं । अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले छोरीलाई जन्म दिएकी छिन् । बिनिताले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा छोरीको जन्मबारे जानकारी दिएकी हुन् ।

उनले बुधबार लेखेकी छिन्, ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया । ’यससँगै उनले तीनवटा फोटो पनि सेयर गरेकी छिन् ।

बिनिताले विवाह गरेको केही समयभित्रै आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । विनिताले गत  मे २७ तारिखमा लामो समयदेखि प्रेम सम्बन्धमा रहेका तिलक पौडेलसँग विवाह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.