October 19, 2021

Halkhabar kura

Entertainment Site

जापानमा विश्वकै महंगो आँप (ताईयो नो तामागो)

1 min read

खाँदा निकै मिठो हुने आँप धेरैलाई मनपर्छ । तपाईलाई अचम्म लाग्ला, विश्वकै सबैभन्दा महंगो आँपको स्वाद चाख्न ३ लाख खर्च गर्नुपर्दछ । फलफुलको राजा मानिने आँपको मुल्य फरक फरक ठाँउमा फरक हुने गर्दछन् । सुन्दा पनि अनौठौ लाग्ने विश्वकै सबैभन्दा महंगो आँपको स्वाद चाख्न मानिसले ३ लाख तिर्ने तिरेको समचारहरु आइरहेका छन् ।

यो आँपको मुल्य सुन्दा जो कोहि पनि अचम्म पर्दछन् । जापानमा रहेको यो आँपको मुल्य ३ लाख पर्न गएको छ । मियाजाकी प्रान्तमा फल्ने यो आँप फल्दा हरेक बर्ष लिलाम हुने गर्दछ ।आँप किन्नत के चाख्न पनि पैसा तिर्ने पर्ने संचार माध्यमले जनाएको छ । संसारकै महंगो आपको नाम ताईयो नो तामागो हो । सन् २०१७ मा ३५० ग्रामको आँप पहिलोपटक २ वटाको ३६०० डलरमा लिलाम भएको थियो ।

Leave a Reply

Your email address will not be published.