October 17, 2021

Halkhabar kura

Entertainment Site

Breaking News – दशैसम्म फेरि लकडाउन गरिने, भर्खरै सरकारले गर्यो यस्तो निर्णय ! हेर्नुहोस –

1 min read

काठमाडौ ११ असोज । कोरोनाको यो महारीबाट बच्च फेरि नेपालमा लकडाउन हुने संम्भावना रहेको छ । दिनहुँ हजारको संख्यामा संक्रमित फेला परेसँगै दशैंमा लकडाउन गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैंठकले निणर्य गरेको छ । संक्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्ने तयारीमा लागेको आज बसेको बैंठकले जानकारी दिएको छ । ** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published.