October 22, 2020

Halkhabar kura

Entertainment Site

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । आज मध्यान्हः १२ बजे मन्त्रिपरिषदको बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिएका छन् ।

सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आज आइतबार आकस्मिक बैठक बोलाईएको छ । तर आज प्रधानमन्त्रीले आकस्मिक रुपमा बैठक वोलाउनु भएको छ । ती मन्त्रीले भने, राति खबर आएको छ । प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला।’

गत आइतबार नेकपा सचिवालयमा मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा छलफल भएकाले आजको बैठकमा यही विषयमा छलफल हुनसक्ने बताईएको छ । अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने भएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *