November 28, 2021

Halkhabar kura

Entertainment Site

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

1 min read

काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले गायिका राउतमाथि अघि बढाइएको कारबाही प्रक्रियाबारे आपत्ति जनाउनुभएको छ ।

गायिका राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज अनुमति दिएको छ । प्रशासनको अनुमति लगत्तै सामाजिक संजाल ट्वीटरमा नेता पौडेलले आपत्ति जनाउनुभएको हो ।

गल्ती स्वीकार गरीसकेको अवस्थामा थप दण्डित गरिरहनुपर्ने जरुरत नै नभएको उहाँले उल्लेख गर्नुभएको छ । राज्य संयमित हुनुपर्नेमा किन अनावश्यक ठाँउमा कठोर शैलीमा प्रस्तुत भईरहेको छ ? भन्दै नेता पौडेलले प्रश्न समेत गर्नुभएको छ ।

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

Leave a Reply

Your email address will not be published.