November 29, 2021

Halkhabar kura

Entertainment Site

बास्केटबल लेजेण्ड कोबी ब्रायन्टसहित ९ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

1 min read

काठमाडौं । बास्केटबलको इतिहासमा विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडीका रुपमा लिइने गरेका कोबी ब्रायन्टको असामयीक निधन भएको छ । अमेरिकी बास्केटबल लेजेण्ड ब्रायन्टको हेलिकप्टर दुर्घटनामा निधन भएको हो ।

क्यालिफोर्नियाको कालबाबासास शहरमा भएको हेलिकप्टर दुर्घटनामा ब्रायन्टसहित ९ जनाको निधन भएको हो । हेलिकप्टर दुर्घटनामा ब्रायन्टकी छोरी जियानाको पनि मृत्यु भएको छ ।

ब्रायन्ट छोरीसहित निजी हेलिकप्टरमा दुर्घटनामा परेको हो । हेलिकप्टरमा रहेका कोही पनि जीवित रहेनन् । ब्रायन्ट पाँचपटकका एनबिए च्याम्पियन हुन् । उनलाई बास्केटबलको इतिहासमा सर्वोत्कृष्ट खेलाडीका रुपमा लिइन्छ ।

उनको निधनको खबरपछि सेलिब्रेटीहरुले श्रद्धाञ्जली दिएका छन् । बास्केटबल खेलाडी केविन लभले ट्वीटरमा लेखेका छन्, ‘प्लिज नो। प्लिज गड नो। इट क्यान्ट बी ट्रू।’

एनबिएले वक्तव्य जारी गरेर कोबी ब्रायन्टको निधनले स्तब्ध भएको जनाएको छ । ब्रायन्टकी छोरी जियाना १३ वर्षकी थिइन् ।

बास्केटबलको इतिहासमा विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडीका रुपमा लिइने गरेका कोबी ब्रायन्टको असामयीक निधन भएको छ । अमेरिकी बास्केटबल लेजेण्ड ब्रायन्टको हेलिकप्टर दुर्घटनामा निधन भएको हो ।

Leave a Reply

Your email address will not be published.