October 29, 2021

Halkhabar kura

Entertainment Site

पूर्व सचिव शान्तबहादुर श्रेष्ठको निधन

1 min read

काठमाडौं । पूर्व सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ। श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

निमोनियाको उपचारका लागि श्रेष्ठलाई अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा नै आज बिहान ५ बजे उनको निधन भएको हो।

निमोनिया भएपछि श्रेष्ठलाई मंगलवार त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार गर्न सुरु गरिएको थियो।

Leave a Reply

Your email address will not be published.