October 17, 2021

Halkhabar kura

Entertainment Site

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक चौथो पटक सर्यो

1 min read

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक चौथो पटक सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक १ दिन पछाडी सरेको छ ।
बैठक भोलि दिउँसो १ बजेको लागि बोलाइएको मुख्यसचिव मुख्य सचिव कुष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसअघि मंसिर ३०, पुस २ र ४ गते बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो । कांग्रेस केन्द्रीय समिति बैठक मंसिर २६ बाट सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published.