October 19, 2021

Halkhabar kura

Entertainment Site

‘मिसेस् युनिभर्स २०१९: नेपालकी अनिलाले भाग लिदै

1 min read

काठमाडौं । चीनको ग्वान्जोमा यही डिसेम्बर महिनाको अन्तिम साता आयोजना हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व अनिला श्रेष्ठले गर्ने भएकी छिन् ।

ईप्लानेट प्रा.लिले उनलाई ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधि सहित त्यहा पठाउन लागेको हो ।

डिसेम्बर २२ देखि जनवरी १ तारिखसम्म चीनको ग्वान्जोमासंचालन हुने ‘मिसेस् युनिभर्स २०१९’ प्रतियोगिताको ४२औं संस्करण हो । ग्राण्ड फिनाले डिसेम्बर ३० तारिखका दिन ग्वान्जो नान्सा जिम्नाजियममा आयोजना हुँदैछ । विश्वका ८० बढी मुलुकका विवाहिता महिला सुन्दरीहरुले त्यसमा सहभागीता जनाउदैछन् ।

Leave a Reply

Your email address will not be published.