October 29, 2021

Halkhabar kura

Entertainment Site

राजेश पायल र बैशालीको भिजिट बर्ष २०२० को अफिसियल गित बजारमा (भिडियोसहित)

1 min read

काठमाडौं ।  गायक राजेश पायल राइले गायिका बैशाली लामा सँग मिलेर भिजिट नेपाल (पर्यटन बर्ष) २०२०को अफिसियल गित सार्बजनिक गरेका छन्। नेपालका प्राकृतिक सुन्दरता नेपाली कला संस्कृतिलाई समेटेर तयार पारेको गितमा राई र लामाले स्वर दिएका छन्।

स्वप्निल बरालको शब्द सिर्जना रहेको गीतमा बादल लिम्बुले संगीत भरेका छन्। एकौस्टिक नेपाल रेकोर्डिंग स्टुडियोमा रेकर्ड गरिएको गीतलाई धरान नमास्ते इन्टरटेनमेन्ट प्रालीले सार्बजनिक गरेको हो ।

अंग्रेजी शब्दहरुलाई नेपाली लयमा प्रस्तुत गरि नेपालका ऐतिहासिक महत्वका साथै प्राकृतिक सुन्दरताले भरिएका तस्बिर सहित विभिन्न सास्कृतिक कला हरुलाई गीतको भिडियोमा देखाइएको छ। ‘वेलकम नमास्ते भिजिट नेपाल’ गीतको बोल रहेको छ।

Leave a Reply

Your email address will not be published.