October 17, 2021

Halkhabar kura

Entertainment Site

मन्त्रिपरिषदको् निर्णय: एसिड आ-क्र-म-ण गर्नेलाई कडा कारवाही गर्न अध्यादेश ल्याउने

1 min read

काठमाडौं । सरकारले एसिड आ-क्र-म-ण- गर्नेलाई का-र-बा-ही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र ज-घ-न्य- अ-प-रा-ध-का दो-षी-माथि का-र-बा-ही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन बनाइने बताएका थिए ।

त्यसका लागि उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका थिए ।

ए-सि-ड आ-क्र-म-ण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने पनि कानुनमा व्यवस्था गर्न लागिएको  बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.