October 28, 2021

Halkhabar kura

Entertainment Site

काठमाडौंमा १९९ सहित उपत्यकामा थपिए २३२ को’रोना सं’क्रमित

1 min read

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार २३२ जना को’रोना सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २३२ जना को’रोना सं’क्रमित उपत्यकामा थपिएका हुन् ।

उनले भने, “काठमाडौंमा ११९ जना, भक्तपुरमा १४ र ललितपुरमा १९ जना नोभेल को’रोना सं’क्रमित देखिएका छन् ।”

सोमबार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २२४ सं’क्रमित थपिएका थिए ।

आइतबार काठमाडौंमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ गरी १६६ सं’क्रमित थपिएका थपिएका थिए ।

पछिल्लो २४ घण्टामा ८५५ जना को’रोना सं’क्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published.