November 29, 2021

Halkhabar kura

Entertainment Site

भ्र-ष्टा-चा-र-का-ण्ड-बारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्नेमा विपक्षीहरुको माग

1 min read

काठमाडौं । संसदमा विपक्षी दलहरुले पछिल्लो समय सार्वजनिक भएका भ्र-ष्टा-चा-र-का-ण्ड-बारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग राखेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राजपाले एकै स्वरमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्र-क-र-ण-, ‘वाइडबडी’ विमान खरिद र बालुवाटार जग्गा प्र-क-र-ण-लगायतका भ्र-ष्टा-चा-र-का-ण्ड-बारे सदनलाई जानकारी दिन माग गरेका हुन् ।

बैठक सुरु हुनेबित्तिकै सभामुखसँग समय लिएर बोल्दै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले ‘आफ्नै विश्वासिला पात्रले ७० करोड घु-स- माग्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाज लाग्दैन ?’ भन्दै प्रश्न गरे ।

सांसद रिजालले ‘प्रधानमन्त्रीको जन्मोत्सवको तामझाम देखेर जन्मघरलाई पनि लाज लागेको हुनुपर्छ’ भन्दै व्यंग्य गरे । यस्तै, सभामुखसँग समय मागेर बोल्दै विपक्षी दल राजपाका सांसद प्रमोद साहले प्रधानमन्त्रीमाथि ठूलो प्रश्न उठेको भन्दै संसदमा आएर विश्वस्त पार्न माग गरे ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारलाई भ्र-ष्टा-चा-र-ले डुबाएको भन्दै ‘अ-ख्ति-या-र-ले निवर्तमान मन्त्री गोकुल बाँस्कोटालाई जोगाउन कार्यकक्षमा छापा मा-रे-को- हो कि बचाउन ?’ भन्दै प्रश्न गरिन् । मंगलबारको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री ओलीको जन्मोत्सवको तामझामले २०६०–६१ सालको राजाको न्यास्रो मेटिएको टिप्पणी गरे ।

उनले एकपछि अर्को भ्र-ष्टा-चा-र-का-ण्ड-बारे प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन ‘रुलिङ’का लागि सभामुखसँग माग गर्दै डाँडा–पाखा, पहाडमा घुमेर नभइ सदनमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

यस्तै, विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद शेरबहादुर तामाङले प्रत्यक्ष राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनको व्यवस्थाको लागि संविधान संशोधन गर्न माग गरे ।

यस्तै, मंगलबारको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । सांसद रिजालले ‘प्रधानमन्त्रीको जन्मोत्सवको तामझाम देखेर जन्मघरलाई पनि लाज लागेको हुनुपर्छ’ भन्दै व्यंग्य गरे । यस्तै, सभामुखसँग समय मागेर बोल्दै विपक्षी दल राजपाका सांसद प्रमोद साहले प्रधानमन्त्रीमाथि ठूलो प्रश्न उठेको भन्दै संसदमा आएर विश्वस्त पार्न माग गरे ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारलाई भ्र-ष्टा-चा-र-ले डुबाएको भन्दै ‘अख्तियारले निवर्तमान मन्त्री गोकुल बाँस्कोटालाई जोगाउन कार्यकक्षमा छापा मा-रे-को- हो कि बचाउन ?’ भन्दै प्रश्न गरिन् । मंगलबारको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री ओलीको जन्मोत्सवको तामझामले २०६०–६१ सालको राजाको न्यास्रो मेटिएको टिप्पणी गरे ।

उनले एकपछि अर्को भ्र-ष्टा-चा-र-का-ण्ड-बारे प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन ‘रुलिङ’का लागि सभामुखसँग माग गर्दै डाँडा–पाखा, पहाडमा घुमेर नभइ सदनमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

यस्तै, विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद शेरबहादुर तामाङले प्रत्यक्ष राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनको व्यवस्थाको लागि संविधान संशोधन गर्न माग गरे ।

यस्तै, मंगलबारको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् ।

Leave a Reply

Your email address will not be published.