January 21, 2022

Halkhabar kura

Entertainment Site

आज सुनको मुल्यमा तीन सयले घटेर ८० हजारमा कारोबार

1 min read

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८० हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँले घटेर ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य ८० हजार रहेको थियो । चाँदीको मूल्य स्थिर रही तोलामा नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य ८० हजार रहेको थियो

चाँदीको मूल्य स्थिर रही तोलामा नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८० हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँले घटेर ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य ८० हजार रहेको थियो । चाँदीको मूल्य स्थिर रही तोलामा नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published.