October 17, 2021

Halkhabar kura

Entertainment Site

नागरिकता कानुनको आ-न्दो-ल-न-ले- दवंग-३ लाई १२ करोड घाटा

1 min read

एजेन्सी।  सलमान खान र किच्चा सुदीप अभिनित ‘दवंग-३’ फिल्मले तीन दिनमै करीब ८१ करोडको कमाइ गरेको छ।  पहिलो दिनमा २४ करोड यसैगरी दोस्रो दिनमा २५ करोडको कमाइ गरेको थियो भने तेस्रो दिनमा फिल्मले ३२ करोडको कारोबार गरेको थियो।

देशमा नागरिकता कानुन संशोधन र एनआरसीको वि-रो-ध-का कारण फिल्मले घा-टा- भने व्यहोर्नु परेको छ।  ट्रेड एनालिस्ट तरन आदर्शका ट्विटअनुसार त फिल्मले सप्ताहान्तमा करीब १२ करोडको घा-टा- व्यहोरेको छ।

तर यो वर्षको तथ्याङ्कअनुसार ‘दवंग-३’ साताको सुरुवातमै सबैभन्दा धेरै कमाउने फिल्ममध्ये पाँचौं स्थानमा पर्न सफल भएको छ।

 

 

Leave a Reply

Your email address will not be published.