October 17, 2021

Halkhabar kura

Entertainment Site

गीतकार शुक गुरुङको निधन

1 min read

काठमाडौं । गीतकार शुक गुरुङको निधन भएको छ। गुरुङ लामो समयदेखि मृगौलाको रोगबाट पीडित थिए । गुरुङको निधनप्रति गायक अमृत गुरुङले श्र-द्धा-ञ्ज-ली- व्यक्ति गर्दै ट्विट गरेका छन् ।

‘गत अगस्त २६, मा संगीतकार शुक गुरुंगसँग भएको भेट नै हामीबीचको अन्तिम भेट लेखिएको रहेछ। शुकजीले नेपथ्यको प्रारम्भकालमा ‘छेक्यो छेक्यो’ गीत दिएर हामीलाई ठूलो गुण लगाएका थिए।

उनको मृत्युको खबरले म दुखी छु। उनको आत्माको चीर शान्तीको कामना गर्दछु,’ अमृतले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published.