October 28, 2021

Halkhabar kura

Entertainment Site

निर्मला पन्त घ-ट-ना-मा- आधारित फिल्म ‘कोपिला’को ट्रेलर यस्तो बन्यो (भिडियोसहित)

1 min read

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि ह-त्या- भएको विषयमा आधारित फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

ट्रेलरमा निर्मलाको ह-त्या-पछि परिवारमा आएको विचलन र उठेको मु-द्दा-लाई देखाउने प्रयत्न गरिएको छ । शिवम् अधिकारीको निर्देशनमा बनेको यो फिल्मलाई मनिराज गौतमले निर्माण गरेका हुन् । फिल्मको ट्रेलरमा डोटेली लबज पाइन्छ ।

फिल्ममा सरिता गिरी, गणेश गिरी, रिद्धि चरण श्रेष्ठ, विमल पौडेल, अस्मिता जुरेली, प्रकृति खरेल लगायतका कलाकारले अभिनय गरेका छन् । रामेश्वर कार्कीको छायांकनमा तयार भएको फिल्ममा बन्डे प्रसादले सम्पादन देख्न सकिन्छ ।

निर्देशक अधिकारीले नै छायांकन गरेको यो फिल्मको रिलिज मिति अझै रिलिज गरिएको छैन ।

 

 

Leave a Reply

Your email address will not be published.