October 17, 2021

Halkhabar kura

Entertainment Site

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ५५ सं’क्रमित

1 min read

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ५५ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ५५ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ६ सय ९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ९५ र संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ५१ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १९ हजार ३ सय १ पुगेको छ । यसमध्ये काठमाडौमा १५ हजार ७ सय ६२, ललितपुरमा १ हजार ८ सय २७ जना र भक्तपुरमा १ हजार ७ सय ४२ जना संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published.