January 21, 2022

Halkhabar kura

Entertainment Site

 कोरोना भाइरस: वैशाख १५ मा सकिने लकडाउनबारे अर्को बैठकले निर्णय गर्ने

1 min read

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण थप फैलन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउनको म्याद सोमबार (वैशाख १५ गते) सकिँदैछ। आज (शुक्रबार)को मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने अनुमान गरिएपनि आजको बैठकमा यसबारे कुनै छलफल नै भएन।

लकडानउबारे आगामी बैठकमा निर्णय गर्ने सहमतिसहित शुक्रबारको बैठक सकिएको बताइएको छ। सरकारले यसअघि नै लकडाउनको स्वारुप भने परिर्वतन गर्ने जनाएको छ। कोरोनाको जोखिम अझ बढ्दै गएकाले सरकार यसमा गम्भीर भएको पनि बताइएको छ।

सरकारले गत चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आइरहेको छ । निरन्तर लकडाउन मात्रै गर्ने कि यसको विकल्प पनि खोज्ने भन्नेबारे बहस हुँदै आइरहेको छ ।

लकडाउनलाई कुनै निश्चित ठाउँमा कडा पारेर कम जोखिम देखिएको काठमाडौं लगायतको ठाउँमा खुकुलो पारिनुपर्ने माग पनि हुँदै आइरहेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण थप फैलन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउनको म्याद सोमबार (वैशाख १५ गते) सकिँदैछ। आज (शुक्रबार)को मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने अनुमान गरिएपनि आजको बैठकमा यसबारे कुनै छलफल नै भएन।

लकडानउबारे आगामी बैठकमा निर्णय गर्ने सहमतिसहित शुक्रबारको बैठक सकिएको बताइएको छ। सरकारले यसअघि नै लकडाउनको स्वारुप भने परिर्वतन गर्ने जनाएको छ। कोरोनाको जोखिम अझ बढ्दै गएकाले सरकार यसमा गम्भीर भएको पनि बताइएको छ।

सरकारले गत चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आइरहेको छ । निरन्तर लकडाउन मात्रै गर्ने कि यसको विकल्प पनि खोज्ने भन्नेबारे बहस हुँदै आइरहेको छ ।

लकडाउनलाई कुनै निश्चित ठाउँमा कडा पारेर कम जोखिम देखिएको काठमाडौं लगायतको ठाउँमा खुकुलो पारिनुपर्ने माग पनि हुँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published.