November 29, 2021

Halkhabar kura

Entertainment Site

समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि फिर्ता: भट्टराई

1 min read

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले आफ्नो तत्कालीन पार्टी समाजवादीतर्फ लक्षित गरेको अध्यादेशले आफैँलाई असर गरेपछि फिर्ता लिइएको बताउनुभएको छ ।

सरकारले गत सोमबार जारी गरेको दुई अध्यादेश शुक्रबार (आज) फिर्ता लिएलगत्तै आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ट्वीट् लेख्दै नेता भट्टराईले यस्तो बताउनुभएको हो।


भट्टराईले ‘यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको आडमा भएको गम्भीर अपराध’ नलुक्ने र त्यसको छानविन गरेर कारबाही गर्नुपर्ने पनि बताएका छन् । त्यस्तै ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने नेता भट्टराईको टिप्पणी छ ।

जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले आफ्नो तत्कालीन पार्टी समाजवादीतर्फ लक्षित गरेको अध्यादेशले आफैँलाई असर गरेपछि फिर्ता लिइएको बताउनुभएको छ ।

सरकारले गत सोमबार जारी गरेको दुई अध्यादेश शुक्रबार (आज) फिर्ता लिएलगत्तै आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ट्वीट् लेख्दै नेता भट्टराईले यस्तो बताउनुभएको हो।


भट्टराईले ‘यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको आडमा भएको गम्भीर अपराध’ नलुक्ने र त्यसको छानविन गरेर कारबाही गर्नुपर्ने पनि बताएका छन् । त्यस्तै ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने नेता भट्टराईको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published.