November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना भाइरसबारे जानकारी चाहिए तू फोन गर्नुसः चिकित्सक संघ

1 min read

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा चिकित्सकलाई फोनमार्फत् सेवा लिन सकिने जनाएको छ ।

मंगलबार एक विज्ञप्ती जारीगर्दै नेपाल चिकित्सक संघको फेसबुक पेजमार्फत संघलाई चिकित्सकको नामावली, सम्पर्क नम्बर र आफ्नो विशेषज्ञता उपलब्ध गराई यस महामारीमा अतुलनीय योगदान पु¥याउनु इच्छुक सम्पूर्ण चिकित्सकहरुप्रति नेपाल चिकित्सक संघ हार्दिक कृतज्ञता ज्ञापन गर्दछ भनिएको छ ।

संघले आफू पनि सुरक्षित भइ सर्वसाधारण नागरिकहरुलाई परामर्श सेवा उपलब्ध गराउनसमेत अनुरोध गरेको छ । कोरोना सम्बन्धी जानकारी आवश्यक परेमा यी नम्बरमा फोन गर्न सकिने विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published.